Tuesday, September 16, 2014

फाप्लु बिमानस्थलमा असोज ६ गते परिक्षण उडान हुने

काठमाडौं,असोज १

काठमाडौं,असोज १
काठमाडौं,असोज १
काठमाडौं,असोज १
काठमाडौं,असोज १
काठमाडौं,अस
काठमाडौ, असोज १
काठमाडौं,असोज १काठमाडौ, भाद्र ३१
 बिगत डेढ बर्ष यता स्तरउन्नतीका लागि स्थगित गरिएको सोलुखुम्बुको सल्लेरी २ स्थित फाप्लु बिमान स्थलमा आगामि असोज ६ गते सोमबार परिक्षण उडान हुने भएको छ । मर्मतको ८० प्रतिशत कार्य सकिएको सो बिमानस्थलमा सर्बसाधारणको मागलाई ध्यानमा राखेर दशै अगाबै बिमान संचालनमा ल्याउने तयारि स्बरुप परिक्षण उडान गर्न लागिएको नागरिक उड्यन प्राधिकरणका ईन्जिनियर रत्न बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।


परिक्षण उडान सफल भए दशै अगाबै बिमानस्थल सुचारु हुने उहाको भनाई छ । परिक्षण उडानका लागी आज बिहानैदेखी बिमानस्थलको धावनमार्गमा रेखाङकन गर्ने, छेउकुनाका ढुंगामाटोहरु स्काभेटर लगाएर हटाउने लगायतको काम भईरहेको छ । नेपाल एयर लाईन्सको टेईनअटर बिमानले परिक्षण उडान भर्ने बताईएको छ । यदी परिक्षण उडान सफल भए दशै लक्षीत उडानहरु सुचारु हुने र निर्माणाधीन कार्यलाई जारी राखीने छ ।

No comments: