साहित्य

मुना मदन
मदन पैसा कमाउनको लागि विदेश जान्छ र फर्कने
क्रममा बाटोमा बिरामी हुन्छ। बिरामी मदनलाई बीच बाटोमै छोडेर
उसका साथिहरू आउछन र मदनको मृत्यु भएको कुरा भन्छन्। यो कुराले मुनालाई
निकै पिडा हुन्छ। येही पिडा साहना नसकी शोकमै मुनाको मृत्यु हुन्छ।
उता मदनलाई बाटोमा अलपत्र रूपमा एक जना भोटेले फेला पार्छ। उसले
मदनको खुबै स्याहार गर्छ (तेस् बेला मदन् यो भन्छ् " छेत्रिको छोरो यो पाउ
छुन्छ घिनले छुदैन,मनिस् ठूलो दिलले हुन्छ जातले हुदैन") र जब मदन
निको भएर घर फर्कन्छ, त्यो बेला उसको परिवार मुना र आमाको मृत्यु
भएको खबर सुनेर ऊ मर्माहत हुन्छ।

No comments: