काठमाडौँ – बितेका तीन महिनामा आठ वटा विद्युत् आयोजनाका प्रवद्र्धकले विद्युत् प्रसारण लाइन निर्माण गर्न विद्युत् विकास विभागमा आवेदन गरेका छन् । ऊर्जा मन्त्रालयअन्तर्गतको उक्त विभागमा आवेदन गरेका ती प्रवद्र्धकमा निजी क्षेत्रको बाहुल्यता रहेको छ ।निवेदन दिएका आयोजनाको क्षमता भने न्यूनतम ३३ केभीदेखि अधिकतम १३२ केभी क्षमताका रहेका छन् । यसरी निवेदन दिने आयोजनामा लोहारे खोला, माथिल्लो दोर्दी, फावा खोला, माथिल्लो सोलु, नौगाड, माथिल्लो राहुघाट, सान्जेन मध्यकुवा खोला जलविद्युत् आयोजनाअन्तर्गतका प्रसारण लाइन रहेका छन् ।
ती प्रसारण लाइनहरू क्रमशः लाहोरे खोला, लिवर्टी इनर्जी, सिवानी हाइड्रो, बेनी हाइड्रो, अपि पावर, तुदी पावर, सान्जेन जलविद्युत् कम्पनी र सिक्लेस हाइड्रोले निर्माण गर्न लागेका छन् । तीमध्ये माथिल्लो सोलु, माथिल्लो राहुघाट, सान्जेन र माथिल्लो दोर्दीको क्षमता १३२ केभी रहेको छ भने अन्यको क्षमता भने ३३ केभी रहेको छ ।
निवेदन दिएका प्रसारण लाइनमा सान्जेन जलविद्युत् कम्पनीले हाल निर्माण गरिरहेको सान्जेन, माथिल्लो सान्जेन प्रथम, रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने प्रसारण केन्द्रका रुपमा लिइएको छ ।
ती आयोजनामध्ये रसुवागढी जलविद्युत् आयोजनाको क्षमता १११ मेगावाट रहेको छ भने सान्जेनको क्षमता ४२.५ मेगावाट र माथिल्लो सान्जेनको क्षमता १४.८ मेगावाट रहेको छ ।
ती आयोजना हाल निर्माणका क्रममा रहेका छन् । ती आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि प्रसारण लाइन निर्माणको निवेदन दिएको विभागका सूचना अधिकृत गोकर्णराज पन्थले जानकारी दिए ।
यस्तै सोलु करिडोरमा निर्माणको क्रममा रहेका र आगामी दिनमा निर्माण सुरु गर्न लागेका एक दर्जनभन्दा बढी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने ध्येयका साथ सो प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।
विभागमा हालसम्म कुल १५३ वटा जलविद्युत् आयोजनाअन्तर्गतका प्रसारण लाइनले निर्माणका लागि निवेदन दिएका छन् । तीमध्ये गत सालमात्रै २० प्रसारण लाइनले निर्माणका लागि निवेदन दिएका थिए ।
यस्तै हाल मुलुकभर ठूला र साना गरी ५० प्रसारण लाइन निर्माणको क्रममा रहेका छन् । माथिल्लो त्रिशूली थ्री ए, माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालगायतका केही ठूला जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लाइनको काम सुरु भइसकेको छ ।
नेपाल विद्युत् प्राधिकरणले सन् २०२० सम्म करिब दुई हजार किलोमिटर प्रसारण लाइन निर्माण गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म करिब २०० किलोमिटरमात्रै निर्माण सम्पन्न भएको छ । अन्तरदेशीय प्रसारण लाइनका रुपमा लिइएको ढल्केबर–मुजफ्फरपुरको काम भने सोमबारदेखि नै सुरु भएको छ ।
- See more at: http://www.ratopati.com/2014/07/08/149778.html#sthash.FQPpTCXy.dpuf
काठमाडौँ,
असार २४ – बितेका तीन महिनामा आठ वटा विद्युत् आयोजनाका प्रवद्र्धकले
विद्युत् प्रसारण लाइन निर्माण गर्न विद्युत् विकास विभागमा आवेदन गरेका
छन् ।
ऊर्जा मन्त्रालयअन्तर्गतको उक्त विभागमा आवेदन गरेका ती प्रवद्र्धकमा निजी क्षेत्रको बाहुल्यता रहेको छ ।
निवेदन दिएका आयोजनाको क्षमता भने न्यूनतम ३३ केभीदेखि अधिकतम १३२ केभी क्षमताका रहेका छन् । यसरी निवेदन दिने आयोजनामा लोहारे खोला, माथिल्लो दोर्दी, फावा खोला, माथिल्लो सोलु, नौगाड, माथिल्लो राहुघाट, सान्जेन मध्यकुवा खोला जलविद्युत् आयोजनाअन्तर्गतका प्रसारण लाइन रहेका छन् ।

आठ विद्युत् आयोजनाद्वारा प्रसारण लाइन निर्माण गर्न आवेदन
प्रकाशित मिति: 5:36:17 pm, July 07, 08, 2014
96
1
0
0
97

छन् ।ऊर्जा मन्त्रालयअन्तर्गतको उक्त विभागमा आवेदन गरेका ती प्रवद्र्धकमा निजी क्षेत्रको बाहुल्यता रहेको छ ।

No comments:
Post a Comment