Wednesday, July 16, 2014

आङ काजीलाई शेर्पा संघको सल्लाहकार मनोनयन

नेपाल शेर्पा संघले आदीवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पा (किसान)लाई सल्लाहकारमा मनोनयन गरेको छ । गत असार १३ गते बसेको संघको सचिवालय बैठकबाट शेर्पालाई सल्लाहकारमा सर्वसम्मत मनोनयन गरिएको हो । शेर्पाले निस्वार्थ रुपमा शेर्पा समुदायमा महत्वपूर्ण योगदान पु¥याएको हुनाले त्यसको उच्च सम्मान गर्दै सल्लाहकारमा मनोनयन गरिएको शेर्पा संघले जनाएको छ ।

No comments: