भोजपुर । एमाओवादीसम्बद्ध किरात राष्ट्रिय मुक्तिमोर्चाले पार्टी नेतृत्व बहुपहिचानसहितको संघीयतामा जान खोजेको भन्दै त्यसप्रति विरोध जनाएको छ । पार्टीले एकल पहिचानको मुद्दा छोडे सम्बन्ध विच्छेद गर्ने मोर्चाले चेतावनी दिएको छ ।२०६९ जेठ २ गते भएको सहमतिअनुसार बहुपहिचानसहितको संघीयता हुने सहमतिलाई कार्यान्वयन गरिनुपर्ने एमाओवादी नेता बाबुराम भट्टराईको अभिव्यक्तिसँगै मोर्चा असन्तुष्ट बनेको हो । मोर्चाले आज आयोजना गरेको पत्रकार सम्मलेनमा अध्यक्ष सुदन किरातीले एमाओवादी बहुपहिचानसहितको संघीयतामा जाने समाचारप्रति ध्यानाकर्षण भएको बताए । पार्टीले पहिचानको मुद्दा छाड्न नसक्ने दाबी गर्दै पार्टीका जिल्ला अध्यक्षसमेत रहेका किरातीले विभिन्न समयमा भएका आन्दोलनको सारतत्व नै पहिचानको मुद्दा भएको उल्लेख गरे ।
‘मति बिग्रेर इतिहासको प्रतिबद्धता र सहिदका बलिदानबाट नेताहरू पछि हटेका हुन् भने पशुपतिनाथले कसैलाई रक्षा गर्न सक्ने छैन’, पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ । मोर्चाले प्रदेशहरुको लिम्बुवान, किरात, तामसालिङ, नेवा, तमुवान, मगरात, थारुवान, मधेस र खसानलगायतका नामकरण गरिनुपर्ने अडान दोहोर्याएको छ ।
puleso.com
–एक्सन राई
भोजपुर, २५ जेठ । एमाओवादीसम्बद्ध किरात राष्ट्रिय मुक्तिमोर्चाले पार्टी नेतृत्व बहुपहिचानसहितको संघीयतामा जान खोजेको भन्दै त्यसप्रति विरोध जनाएको छ । पार्टीले एकल पहिचानको मुद्दा छोडे सम्बन्ध विच्छेद गर्ने मोर्चाले चेतावनी दिएको छ ।
- See more at:
http://puleso.com/news/%e0%a4%ac%e0%a4%b9%e0%a5%81%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%9a%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%97%e0%a4%8f-%e0%a4%8f%e0%a4%ae%e0%a4%be%e0%a4%93%e0%a4%b5%e0%a4%be%e0%a4%a6%e0%a5%80/#sthash.tqrfLi0b.aCckwOYa.dpuf
‘मति बिग्रेर इतिहासको प्रतिबद्धता र सहिदका बलिदानबाट नेताहरू पछि हटेका हुन् भने पशुपतिनाथले कसैलाई रक्षा गर्न सक्ने छैन’, पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ । मोर्चाले प्रदेशहरुको लिम्बुवान, किरात, तामसालिङ, नेवा, तमुवान, मगरात, थारुवान, मधेस र खसानलगायतका नामकरण गरिनुपर्ने अडान दोहोर्याएको छ ।
puleso.com
‘बहुपहिचानमा गए एमाओवादीमा रहन्नौं’
–एक्सन राईभोजपुर, २५ जेठ । एमाओवादीसम्बद्ध किरात राष्ट्रिय मुक्तिमोर्चाले पार्टी नेतृत्व बहुपहिचानसहितको संघीयतामा जान खोजेको भन्दै त्यसप्रति विरोध जनाएको छ । पार्टीले एकल पहिचानको मुद्दा छोडे सम्बन्ध विच्छेद गर्ने मोर्चाले चेतावनी दिएको छ ।
२०६९ जेठ २ गते भएको सहमतिअनुसार
बहुपहिचानसहितको संघीयता हुने सहमतिलाई कार्यान्वयन गरिनुपर्ने एमाओवादी
नेता बाबुराम भट्टराईको अभिव्यक्तिसँगै मोर्चा असन्तुष्ट बनेको हो ।
मोर्चाले आज आयोजना गरेको पत्रकार
सम्मलेनमा अध्यक्ष सुदन किरातीले एमाओवादी बहुपहिचानसहितको संघीयतामा जाने
समाचारप्रति ध्यानाकर्षण भएको बताए । पार्टीले पहिचानको मुद्दा छाड्न
नसक्ने दाबी गर्दै पार्टीका जिल्ला अध्यक्षसमेत रहेका किरातीले विभिन्न
समयमा भएका आन्दोलनको सारतत्व नै पहिचानको मुद्दा भएको उल्लेख गरे ।
‘मति बिग्रेर इतिहासको प्रतिबद्धता र
सहिदका बलिदानबाट नेताहरू पछि हटेका हुन् भने पशुपतिनाथले कसैलाई रक्षा
गर्न सक्ने छैन’, पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ । मोर्चाले
प्रदेशहरुको लिम्बुवान, किरात, तामसालिङ, नेवा, तमुवान, मगरात, थारुवान,
मधेस र खसानलगायतका नामकरण गरिनुपर्ने अडान दोहोर्याएको छ ।
No comments:
Post a Comment