काठमाडौ ९ बैशाख । सरकारले हालै सगरमाथामा गएको हिमपहिरोबाट मृत्यु भएका तथा हराईरहेका एवं विभिन्न समयमा हिमाल आरोहणका क्रममा मृत्युवरण गरेका र हराइरहेका सबै आरोहीहरुको सम्झनामा आरोही स्मारक बनाईने भएको छ । नेपाल सरकारको पहलमा नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल लगायतका विभिन्न सरोकारवाला निकायहरुको संयुक्त लगानीमा आरोही स्मारक बनाइने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज प्रेश विज्ञप्ती मार्फत जानकारी गराएको हो ।

No comments:
Post a Comment