Saturday, April 19, 2014

हिमपहिरोमा पुरिएका थप एकको शव निकालियो

काठमाडौं । सर्वोच्च शिखर सगरमाथामा गएको हिमपहिरोमा पुरिएका थप एकको शव निकालिएको छ । उद्धार टोलीले ताप्जेलुङ लेलेप ९ का दोर्जी खत्रीको शव निकालेको हो । उनको शवलाई आधार शिविर हुँदै फिरुचे ल्याइएको छ ।

No comments: