Sunday, April 20, 2014

सगरमाथा आधार शिविरमा शेर्पाहरुको बैठक

बैशख ७ । सगरमाथा आधार शिविरमा शेर्पाहरुको बैठक बस्दै छ । गत शुक्रबार हालसम्मको सबैभन्दा ठूलो हिम्पहिरो गएपछी अब कसरी अघि बढने भन्ने बारेमा छलफल हुने बाटइएको छ । 

शनिबार बिहानदेखि नै उद्धारमा जुटेपनि दिउँसो मौसम खराब भएपछि खोजी कार्य स्थगित गरिएको थियो । शनिबार बिहानैबाट उद्धारमा गएका टोली एक जनाको शव उद्धार गरि फर्केका थिए ।

No comments: