काठमाडौं, असोज १ । विदेश जाँदा नगदको सट्टा ट्राभलर्स चेक(टीसी)बोकेर जाने सोचाइमा हुनुहुन्छ भने अब बजारमा उपलब्ध नहुने भएको छ। टीसी जारी गरिदिने विदेशी कम्पनीले उक्त कारोबार नेपालमा छाडेपछि बजारमा नपाइने अवस्था आएको हो ।
'ट्राभलर्स चेकको कारोबार बन्द छ,' सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले भने। टीसी डलरको सट्टा जारी हुने चेक हो। जसलाई विदेशका बैकमा साटेर नगद लिन सकिन्छ। यो चोरी हुँदा वा हराउँदा पनि समस्या नहुने हुँदा सुरक्षित माध्यम मानिन्छ।
शिक्षा, स्वास्थ्य उपचारकालगायतका लागि विदेश भ्रमण गर्ने अधिकांशले सुरक्षामा टीसी प्रयोग गर्छन। अब यसको विकल्पका रूपमा नगदै वा कार्डको प्रयोग गर्नु पर्ने भएको छ। स्टान्डर्ड चार्टर्ड बैंकका संस्थागत मामिला प्रमुख दिवाकर पौडेलका अनुसार अमेरिकन एक्सप्रेसले ३१ अगस्ट(भदौ १५)बाट नेपालमा टीसीको कारोबार बन्द गराएको हो।
कान्तिपुर दैनिक

अब नेपालमा ट्राभलर्स चेक पाइदैन
विदेश जाँदा नगदको सट्टा ट्राभलर्स चेक(टीसी)बोकेर जाने सोचाइमा हुनुहुन्छ
भने अब बजारमा उपलब्ध नहुने भएको छ। टीसी जारी गरिदिने विदेशी कम्पनीले
उक्त कारोबार नेपालमा छाडेपछि बजारमा नपाइने अवस्था आएको आजको कान्तिपुरमा
खबर छ।
'ट्राभलर्स चेकको कारोबार बन्द छ,' सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत
किशोर महर्जनले भने। टीसी डलरको सट्टा जारी हुने चेक हो। जसलाई विदेशका
बैकमा साटेर नगद लिन सकिन्छ। यो चोरी हुँदा वा हराउँदा पनि समस्या नहुने
हुँदा सुरक्षित माध्यम मानिन्छ।
शिक्षा, स्वास्थ्य उपचारकालगायतका लागि विदेश भ्रमण गर्ने अधिकांशले सुरक्षामा टीसी प्रयोग गर्छन।
अब यसको विकल्पका रूपमा नगदै वा कार्डको प्रयोग गर्नु पर्ने भएको छ।
स्टान्डर्ड चार्टर्ड बैंकका संस्थागत मामिला प्रमुख दिवाकर पौडेलका अनुसार
अमेरिकन एक्सप्रेसले ३१ अगस्ट(भदौ १५)बाट नेपालमा टीसीको कारोबार बन्द
गराएको हो।
- See more at: http://setopati.com/chapa-bata/3963/#sthash.YCo2sVjS.dpufअब नेपालमा ट्राभलर्स चेक पाइदैन
विदेश जाँदा नगदको सट्टा ट्राभलर्स चेक(टीसी)बोकेर जाने सोचाइमा हुनुहुन्छ
भने अब बजारमा उपलब्ध नहुने भएको छ। टीसी जारी गरिदिने विदेशी कम्पनीले
उक्त कारोबार नेपालमा छाडेपछि बजारमा नपाइने अवस्था आएको आजको कान्तिपुरमा
खबर छ।
'ट्राभलर्स चेकको कारोबार बन्द छ,' सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत
किशोर महर्जनले भने। टीसी डलरको सट्टा जारी हुने चेक हो। जसलाई विदेशका
बैकमा साटेर नगद लिन सकिन्छ। यो चोरी हुँदा वा हराउँदा पनि समस्या नहुने
हुँदा सुरक्षित माध्यम मानिन्छ।
शिक्षा, स्वास्थ्य उपचारकालगायतका लागि विदेश भ्रमण गर्ने अधिकांशले सुरक्षामा टीसी प्रयोग गर्छन।
अब यसको विकल्पका रूपमा नगदै वा कार्डको प्रयोग गर्नु पर्ने भएको छ।
स्टान्डर्ड चार्टर्ड बैंकका संस्थागत मामिला प्रमुख दिवाकर पौडेलका अनुसार
अमेरिकन एक्सप्रेसले ३१ अगस्ट(भदौ १५)बाट नेपालमा टीसीको कारोबार बन्द
गराएको हो।
- See more at: http://setopati.com/chapa-bata/3963/#sthash.YCo2sVjS.dpuf
No comments:
Post a Comment