भारतकी १३ वर्षीया मालावती पूर्णाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । उनी सबैभन्दा कान्छी आरोही बनेकी छन् । मे २५ मा सगरमाथाको चुचुरोमा पाइला टेकेकी उनले बीबीसीसँग भनिन् -’मेरो आरोहणको उद्देश्य म जस्तै पछाडि पारिएको समुदायका युवा र विद्यार्थीहरुलाई प्ररणा दिने हो ।’ आफू जस्तो आदिवासी युवतीहरुका लागि निकै कम अवसर आउने भन्दै उनले भनेकी छन्-’म आफूलाई प्रमाणित गर्ने अवसरको खोजीमा थिएँ ।’
छोरीले कीर्तिमान कायम गरेकामा उनका आमाबाबु पनि खुसी छन् । उनीहरुले आफ्नो छोरा नरेशले पनि सगरमाथा चढ्ने आश राखेका छन् । मालावती पूणर्ासहित २० जनालाई सगरमाथा आरोहणका लागि सरकारले सहयोग गरेको थियो । आन्द्र प्रदेश समाज कल्याण आवासिय शैक्षिक संस्थाले २९९ विद्यालयबाट छनोट गरेका ५०० बढी विद्यार्थीबाट २० जनालाई अन्तिम लिस्टमा राखिएको थियो । उनीहरुले अक्टोबर २६ देखि एक महिनासम्म दार्जिलिङ हमालयन माउटेनिङ इन्स्टिच्युटमा तालिम लिएका थिए ।

छाडि
पारिएको समुदायका युवा र विद्यार्थीहरुलाई प्ररणा दिने हो ।’ आफू जस्तो
आदिवासी युवतीहरुका लागि निकै कम अवसर आउने भन्दै उनले भनेकी छन्-’म आफूलाई
प्रमाणित गर्ने अवसरको खोजीमा थिएँ ।’
छोरीले कीर्तिमान कायम गरेकामा उनका आमाबाबु पनि खुसी छन् । उनीहरुले आफ्नो छोरा नरेशले पनि सगरमाथा चढ्ने आश राखेका छन् ।
मालावती पूणर्ासहित २० जनालाई सगरमाथा आरोहणका
लागि सरकारले सहयोग गरेको थियो । आन्द्र प्रदेश समाज कल्याण आवासिय शैक्षिक
संस्थाले २९९ विद्यालयबाट छनोट गरेका ५०० बढी विद्यार्थीबाट २० जनालाई
अन्तिम लिस्टमा राखिएको थियो ।
उनीहरुले अक्टोबर २६ देखि एक महिनासम्म दार्जिलिङ हमालयन माउटेनिङ इन्स्टिच्युटमा तालिम लिएका थिए ।
- See more at: http://www.rastriyakhabar.com/?p=3576#sthash.0lc8AStl.dpuf

No comments:
Post a Comment