Sunday, February 9, 2014

पर्यटन मन्त्रालय एमालेलाई

सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय एमालेको भागमा परेको छ । एमालेले उक्त मन्त्रालय अब लिने पक्का भएको छ । एमालेबाट पर्यटन मन्त्रीको रुपमा प्रदीप ज्ञवाली, मोहनसिंह राठौर, पृश्वीसुब्वा गुरुड र कृपा शुर शेर्पाको नाम अगाडि आएको छ ।

नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटन मन्त्रालय लम्जुङमा जन्मीएका गुरुङ, भोजपुरबाट विजयी शेर्पा, र कैलालीबाट विजयी रौठोरको नाम अग्रपत्तिमा छ। गुल्मीबाट पराजय भएका ज्ञवालीको नाम पनि पर्यटन मन्त्रीको रुपमा आएको छ । लामो समयपछि एमालेले पर्यटन मन्त्रालय हात पार्न लागेको छ । यसैगरी श्रम मन्त्रालय पनि एमालेकोनै भागमा परेको छ ।

पर्यटन मन्त्रालय एमालेलाई, मन्त्रीका दावेदार यस्तो छ

वर्ग: समाचार                      प्रकासित मिति: 2014-02-10                      Visited 1000

माघ २७ गते । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय एमालेको भागमा परेको छ । एमालेले उक्त मन्त्रालय अब लिने पक्का भएको छ । एमालेबाट पर्यटन मन्त्रीको रुपमा प्रदीप ज्ञवाली, मोहनसिंह राठौर, पृश्वीसुब्वा गुरुड र कृपा शुर शेर्पाको नाम अगाडि आएको छ । 
 
- See more at: http://www.eparyatan.com/full/101/#sthash.jb1m0zUw.djxJK3e6.dpuf

No comments: