खालिङ डेक्सकाठमाडौं, ३२ साउन । भूमिस्थ नेपाल वायुसेवा निगमको बोइङ ७५७ ए सी ए विमानले विहिबारदेखि नियमित उडान थालेको छ । उक्त विमानको फ्लाइट म्यानेजमेन्ट कम्प्यूटर (एफ्एम्सी) उपकरण विग्रन गई गत तीन दिनदेखि भूमिस्थ रहेको थियो । क्रमश:.......
केही दिन अघि सो विमान सिंगापुरमा नियमित मर्मत संभार (सि–चेक) गरी फर्केको भए पनि उक्त उपकरण नियमित मर्मत संभार (सि–चेक) भित्र नपर्ने पे्रस विज्ञप्तिमार्फत निगमले स्पष्ट पारेको छ । अब निगमका दुइटै बोइङ्ग विमान नियमित उडानमा रहेका छन् ।
No comments:
Post a Comment