बाबुकाजी कार्की
सोलुखुम्बु, १८ कात्तिक । सोलुखुम्बुको आमादब्लम हिमपहिरोमा परी एक नेपालीको मृत्यु भएको छ भने दुई बिदेशी महिला घाइते भएका छन् । खुम्जुङ्ग ७ स्थित आबडब्लम हिमाल आरोहणमा गएकाहरु क्याम्प २ बाट चुचुरो जाने क्रममा सोमबार बिहान करिब ६ बजे हिम पहिरोमा परेका थिए ।

हिमपहिरोमा परी सोलुखुम्बुको जुभिग-३ का बस्ने वर्ष २६ को देण्डी शेर्पाको मृत्यु भएको छ । स्वीट्जरल्याण्डका नागरिक वर्ष ४२ का हृयान्स रेडोलेफ र ३५ की टिना राफाईला ग्राफ घाइते भएका छन् । हृयान्सको ढाड भाँचिएको छ भने टिना सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।
घाइते दुबैलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ भने मृतक शेर्पाको शव लुक्ला विमानस्थलमा ल्याइएको छ ।
लागेर आरोहीको मृत्यु
यसैबीच सोलुखुम्बुको नाम्चेमा लेक लागेर १ जना बिदेशी आरोहीको ज्यान गएको छ । नाम्चे ९ स्थीत काज्री हिमालको ६ हजार १ सय ८६ मिटरको उचाईमा ईटालियन नागरिक रोबर्ट गास्सेरीको मृत्यु भएको हो ।
आइतबार बिहान हिमाल आरोहणको क्रममा अचानक बेहास भएका ५९ बषर्ीय नागरिकको मृत्यु भएको थियो ।

हिमपहिरोमा परी आमादब्लम आरोहणमा गएका एकको मृत्यु, दुई घाइते
बाबुकाजी कार्की
१७ कात्तिक, सोलुखुम्बु । सोलुखुम्बुको आमादब्लम हिमपहिरोमा परी एक नेपालीको मृत्यु भएको छ भने दुई बिदेशी महिला घाइते भएका छन् ।
खुम्जुङ्ग ७ स्थित आबडब्लम हिमाल आरोहणमा गएकाहरु क्याम्प २ बाट चुचुरो जाने क्रममा सोमबार बिहान करिब ६ बजे हिम पहिरोमा परेका थिए ।
हिमपहिरोमा परी सोलुखुम्बुको जुभिग-३ का बस्ने वर्ष २६ को देण्डी शेर्पाको मृत्यु भएको छ । स्वीट्जरल्याण्डका नागरिक वर्ष ४२ का हृयान्स रेडोलेफ र ३५ की टिना राफाईला ग्राफ घाइते भएका छन् । हृयान्सको ढाड भाँचिएको छ भने टिना सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।
घाइते दुबैलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ भने मृतक शेर्पाको शव लुक्ला विमानस्थलमा ल्याइएको छ ।
लेक लागेर आरोहीको मृत्यु
यसैबीच सोलुखुम्बुको नाम्चेमा लेक लागेर १ जना बिदेशी आरोहीको ज्यान गएको छ । नाम्चे ९ स्थीत काज्री हिमालको ६ हजार १ सय ८६ मिटरको उचाईमा ईटालियन नागरिक रोबर्ट गास्सेरीको मृत्यु भएको हो ।
आइतबार बिहान हिमाल आरोहणको क्रममा अचानक बेहास भएका ५९ बषर्ीय नागरिकको मृत्यु भएको थियो ।
- See more at: http://www.onlinekhabar.com/2014/11/202680/#sthash.66kVlG0I.dpuf
No comments:
Post a Comment