काठमाडौँ । नेपाल शेर्पा महिला संघको तेस्रो महादिवेशन तोकिएको समय भन्दा केही पर सारिएको छ । यही असार १९ गते हुने भनिएको महाधिबेसन संस्थाका अधिकांश सदस्यहरु विदेशमा रहेको हुनाले निर्धरित समयमा गर्न नसकिएको सङ्घका अध्यक्ष निमी शेर्पाले जानकारी दिनुभयो ।
गत शनिबार उपलब्ध कार्यसमिती र सल्लाहाकारहरुको उपस्थितिमा बसेको बैठकले महादिवेशन सार्ने निर्णय गरेको हो । शेर्पा महिला संघले आफ्नो स्थापना कालदेखी नै शेर्पा महिलाहरुको हकहित र अधिकारमुलक कार्यक्रमहरु गर्दै आएको छ ।

No comments:
Post a Comment